बजेटमार्फत ५० प्रतिशत भाडा घटाउने घोषणा गरे पनि घटेन औद्योगिक क्षेत्रको भाडा
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरे गरे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा नघटाई पुरानै दरअनुसार बिल काटेपछि उद्योगीले तिर्न आनाकानी गरेका छन् । बजेटले घोषणा गरेअनुसार ५० प्रतिशत भाडा दर नघटाइएको र पुरानै दर कायम गरेर बिल काटिएको भन्दै औद्योगिक क्षेत्र उद्योग महासङ्घले…

