Banijya News

बाणिज्य

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो ४ अर्ब ५३ करोडको व्यापार

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो ४ अर्ब ५३ करोडको व्यापार

काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गत आर्थिक वर्षको ९ महिनामा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत […]

साउनमा साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात

साउनमा साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात

साउनमा मात्रै २७ करोड ६५ लाख रुपैयाँ सिमेन्टको निर्यात चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमा २७ करोड ६५ लाख रुपैयाँ बढीको सिमेन्टको निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको सोही महिनामा सिमेन्टको निर्यात ८६.२९ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनमा…


  • २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    सरकारले देशभरका २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज)लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना (National Priority Project) मा सूचीकृत गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त…

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्दै: अष्ट्रेलिया र भुटान उडानको तयारी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्दै: अष्ट्रेलिया र भुटान उडानको तयारी

    लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब गति लिने देखिएको छ। चीनको सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलियाका लागि नियमित उडान सुरु गर्ने तयारी गरेको छ, जसले पोखराको हवाई कनेक्टिभिटीमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ। पोखरा-अष्ट्रेलिया सिधा उडानको सम्भावना सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाका लागि उडान गर्न…

  • तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

    तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो । जसअनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ९०,गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २०…

  • अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ…

  • बजाजको बीपीएल क्याम्पेन

    बजाजको बीपीएल क्याम्पेन

    नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज प्रिमियर लिग (बीपीएल) क्याम्पेन सुरु गरेको छ । हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउने गरी क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ । साथै नागरिकताको भरमा सहजै फाइनान्सिङ…

  • शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

    शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

    राजधानी काठमाडौँमा विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्रीको विशाल प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त पहलमा भदौ १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा यस प्रदर्शनीको आयोजना हुन लागेको हो। विज्ञप्तिअनुसार, यस प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत्…

  • कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    दुई ठूला व्यावसायिक समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक स्वामित्व खरिद गरेका छन् । दुवै समूहले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् । ग्रिन भेन्चर्सले यसअघि ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । मंगलबार ग्रिन…

Scroll to Top