Banijya News

बाणिज्य

शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

राजधानी काठमाडौँमा विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्रीको विशाल प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स […]

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

दुई ठूला व्यावसायिक समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक स्वामित्व खरिद गरेका छन् । दुवै समूहले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् । ग्रिन भेन्चर्सले यसअघि ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । मंगलबार ग्रिन…


  • गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महीनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब २ करोडले बढेर…

  • घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ मासिक राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट भएको १ लाख ४ हजार २ सय १८ वटा कारोबारबाट उक्त राजस्व संकलन…

  • सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: युवालाई २० लाखसम्म कर्जा

    सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: युवालाई २० लाखसम्म कर्जा

    सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गरी विभिन्न उद्यम, व्यवसाय र आवश्यकता अनुसार कर्जाको सीमा विस्तार गरेको छ। परम्परागत सीप र पेशाको आधुनिकीकरण, उद्यमशीलताको प्रवर्द्धन र प्राकृतिक विपद् प्रभावितलाई निजी आवास निर्माणमा सहयोग गर्ने उद्देश्यले अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरेको हो। अर्थमन्त्रालयका अनुसार संशोधित कार्यविधिपछि बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने…

  • अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण

    अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण

    नेपाल चेम्बर अफ कमर्सले गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो…

  • यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो…

  • एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

    एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि…

  • विकास ऋणपत्र मार्फत दश अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    विकास ऋणपत्र मार्फत दश अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

    सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । अहिले ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ…

  • स्टार्टअपलाई पनि सस्तो ब्याजदरमा कर्जा, पाँच वर्षसम्म ब्याज अनुदान

    स्टार्टअपलाई पनि सस्तो ब्याजदरमा कर्जा, पाँच वर्षसम्म ब्याज अनुदान

    सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै स्टार्टअप व्यवसायलाई पनि सस्तो ब्याजदरमा कर्जा पाउने व्यवस्था गरेको छ। यसअघि सहुलियतपूर्ण कर्जाको परिभाषामा समावेश नभएको स्टार्टअपलाई अब कार्यविधिमा समावेश गरिएको हो। संशोधित कार्यविधिअनुसार सरकारले सहुलियतपूर्ण कर्जामा पाँच वर्षसम्म ब्याज अनुदान दिनेछ। बैंक तथा वित्तीय संस्थाले आधारदरमा अधिकतम १.५ प्रतिशत ब्याज थप्न…

  • दर्ता भएको एक वर्षभित्र प्रयोग नगरे ट्रेडमार्क खारेज हुने

    दर्ता भएको एक वर्षभित्र प्रयोग नगरे ट्रेडमार्क खारेज हुने

    सरकारले ट्रेडमार्क दर्ता गरी एक वर्षसम्म पनि प्रयोग नगर्ने कम्पनीहरूलाई अब कडाइ गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले नयाँ नियम लागू गर्दै दर्ता भएको एक वर्षभित्र ट्रेडमार्क प्रयोगमा ल्याएको प्रमाण पेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो। यो कदम खासगरी ट्रेडमार्क दर्ता गरेर मात्र होल्ड…

  • अनुदान रकम नपाएको भन्दै उखु किसानको आन्दोलन जारी

    अनुदान रकम नपाएको भन्दै उखु किसानको आन्दोलन जारी

    अनुदानबापतको रकम नपाएको भन्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आइतबारदेखि माइतीघरमा उखुका बोटसहित प्रदर्शन गरिरहेका किसानहरूले सरकारले दिनुपर्ने करिब १.५ अर्ब रुपैयाँ बाँकी रहेको दाबी गरेका छन्। किसानहरूका अनुसार, सरकारले यस वर्ष उखुको अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको छ, जसको उनीहरूले विरोध गरेका…

Scroll to Top