Banijya News

बाणिज्य

स्टार्टअपलाई पनि सस्तो ब्याजदरमा कर्जा, पाँच वर्षसम्म ब्याज अनुदान

स्टार्टअपलाई पनि सस्तो ब्याजदरमा कर्जा, पाँच वर्षसम्म ब्याज अनुदान

सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै स्टार्टअप व्यवसायलाई पनि सस्तो ब्याजदरमा कर्जा पाउने व्यवस्था गरेको छ। यसअघि सहुलियतपूर्ण […]

अनुदान रकम नपाएको भन्दै उखु किसानको आन्दोलन जारी

अनुदान रकम नपाएको भन्दै उखु किसानको आन्दोलन जारी

अनुदानबापतको रकम नपाएको भन्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। आइतबारदेखि माइतीघरमा उखुका बोटसहित प्रदर्शन गरिरहेका किसानहरूले सरकारले दिनुपर्ने करिब १.५ अर्ब रुपैयाँ बाँकी रहेको दाबी गरेका छन्। किसानहरूका अनुसार, सरकारले यस वर्ष उखुको अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको छ, जसको उनीहरूले विरोध गरेका…


  • कवाड व्यवसायीहरू महानगर विरुद्ध आन्दोलनमा

    कवाड व्यवसायीहरू महानगर विरुद्ध आन्दोलनमा

    काठमाडौंका कवाड व्यवसायीहरूले विभिन्न ५ बुँदे माग राखी आन्दोलन सुरु गरेका छन्। उनीहरूले संविधानले दिएको पेसा व्यवसाय गर्ने हकको सुनिश्चितता, काठमाडौं महानगर प्रहरीले गरेको दुर्व्यवहार तत्काल रोकिनुपर्ने, र क्षतिपूर्तिको माग गरेका छन्। सोमबार व्यवसायीहरूले कमलादीस्थित महानगरको कार्यालय अगाडि नाराबाजीसहित धर्ना दिएका थिए। उनीहरूको मुख्य आरोप काठमाडौं महानगरपालिकाले कवाड व्यवसायी, संकलक…

  • जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन…

  • नेपाल-अमेरिका व्यापार सम्बन्ध: थप भन्सार मिनाहा गर्न छलफल

    नेपाल-अमेरिका व्यापार सम्बन्ध: थप भन्सार मिनाहा गर्न छलफल

    नेपाल- नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्बन्ध सुधार गर्न र नेपालले अमेरिकाबाट पाउँदै आएको व्यापारिक सुविधाको उपयोग बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक महत्त्वपूर्ण छलफल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको बैठकमा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूका साथै निजी क्षेत्रका संघ-संगठनका पदाधिकारीहरूको सहभागिता थियो।…

  • मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

    मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

    चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए…

  • जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

    नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन…

  • तीन वर्ष सम्म पनि अधिकांश पालिकाले गर्न सकेनन् जग्गा वर्गीकरण

    तीन वर्ष सम्म पनि अधिकांश पालिकाले गर्न सकेनन् जग्गा वर्गीकरण

    भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दा पनि देशभरका करिब ५०० स्थानीय तहले अझै जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छैनन्। पटक–पटक समयसीमा थपिए पनि पालिकाहरूले काम नगरेपछि हाल फेरि कित्ताकाट रोकिएको छ। यसले घरजग्गा कारोबार, अंशबण्डा र बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह प्रक्रियामा प्रत्यक्ष असर पारेको छ। भूमि व्यवस्थापन…

  • जुम्लामा पछिल्लो दुई वर्षमै ९ सय बढी उत्पादनमूलक उद्योग बन्द

    जुम्लामा पछिल्लो दुई वर्षमै ९ सय बढी उत्पादनमूलक उद्योग बन्द

    जुम्लामा पछिल्ला वर्षहरूमा उत्पादनमूलक उद्योग खारेज हुने क्रम तीव्र बन्दै गएको छ। अनुदान वितरणमा कडाइ भएपछि यस्ता उद्योगहरू बन्द हुने दर बढेको हो। रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्थानीय उत्पादनको प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यसहित दर्ता भएका उद्योगहरू अनुदानमा भर पर्न थालेपछि दीर्घकालीन रूपमा टिक्न नसकेको देखिएको छ। उद्योग तथा…

  • विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

    विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

    नेपालको विदेशी मुद्रा सञ्चित (विदेशी विनिमय) मा उच्च वृद्धि हुँदा गत १५.४ महिनाको बस्तु तथासेवा आयात धान्नसक्ने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’ राष्ट्र…

  • विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    गत आर्थिक वर्ष २०८१÷८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह…

  • भारतीय नीतिको मारमा नेपाली स्टिल उद्योग, पञ्चकन्याले रोक्यो उत्पादन

    भारतीय नीतिको मारमा नेपाली स्टिल उद्योग, पञ्चकन्याले रोक्यो उत्पादन

    भारतीय नीतिका कारण रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित दुई ठूला स्टिल उद्योग गम्भीर सङ्कटमा परेका छन् । भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो (बीआईएस) अनिवार्य गरेपछि विगत तीन महिनादेखि नेपालबाट स्टिलका भाँडाकुँडा र ट्याङ्कीको निर्यात पूर्ण रूपमा ठप्प भएको हो । जस कारण अर्बौँको…

Scroll to Top