Banijya News

बाणिज्य

विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

नेपालको विदेशी मुद्रा सञ्चित (विदेशी विनिमय) मा उच्च वृद्धि हुँदा गत १५.४ महिनाको बस्तु तथासेवा आयात धान्नसक्ने अवस्थामा पुगेको छ […]

भारतीय नीतिको मारमा नेपाली स्टिल उद्योग, पञ्चकन्याले रोक्यो उत्पादन

भारतीय नीतिको मारमा नेपाली स्टिल उद्योग, पञ्चकन्याले रोक्यो उत्पादन

भारतीय नीतिका कारण रुपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित दुई ठूला स्टिल उद्योग गम्भीर सङ्कटमा परेका छन् । भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो (बीआईएस) अनिवार्य गरेपछि विगत तीन महिनादेखि नेपालबाट स्टिलका भाँडाकुँडा र ट्याङ्कीको निर्यात पूर्ण रूपमा ठप्प भएको हो । जस कारण अर्बौँको…


  • साझेदार देशसँगको व्यापार घाटा भयावह, २५ मुलुकसँग भने झिनो नाफा

    साझेदार देशसँगको व्यापार घाटा भयावह, २५ मुलुकसँग भने झिनो नाफा

    नेपालको अर्थतन्त्रमा एउटा ठूलो चुनौतीका रूपमा वैदेशिक व्यापार घाटा सधैँ चर्चामा रहन्छ । यसको अर्थ, नेपालले विदेशबाट आयात गर्ने वस्तु तथा सेवाको मूल्य, यहाँबाट निर्यात हुने वस्तु तथा सेवाको मूल्यभन्दा धेरै बढी हुनु हो । पछिल्लो आकडा अनुसार एक सय ११ भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदाधेरैजसो मुलुकसँग नेपालले घाटा…

  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल, किन बढ्छ सुनको मूल्य ?

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल, किन बढ्छ सुनको मूल्य ?

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १।०२ प्रतिशत वा ४३४।११ ले बढेर प्रतिऔंस ४३,३७२ मा कारोबार भइरहेको छ । यसपटक सुनको मूल्य बढ्नुमा दुई प्रमुख कारणहरू जिम्मेवार देखिएका छन् । पहिलो कारण अमेरिकी केन्द्रीय बैंकले पछिल्लो समय गरेको संकेत हो । अमेरिकी केन्द्रीय…

  • बुङ्गल हाइड्रोले आईपीओ निष्कासन गर्दे, कति कित्ता र कसरी दिने आवेदन ?

    बुङ्गल हाइड्रोले आईपीओ निष्कासन गर्दे, कति कित्ता र कसरी दिने आवेदन ?

    बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड गरिसकेको छ। कति कित्ता र कसरी दिने आवेदन ?कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता…

  • वीरगन्जको बाट साउनको ब्यापारः ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ निर्यात

    वीरगन्जको बाट साउनको ब्यापारः ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ निर्यात

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव २०८१÷८२ को साउनमा ६० अर्ब छ करोड रुपैयाँ…

  • तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत

    तल्लो अप्सुवा आयोजना बनाउन आठ अर्ब ८४ करोड लगानी स्वीकृत

    लगानी बोर्ड नेपालले ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत आयोजना निर्माणका लागि आठ अर्ब ८४ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६५औँ बैठकले उक्त लगानी प्रस्ताव स्वीकृत गरेको हो। ५४ मेगावाट क्षमताको तल्लो अप्सुवा जलविद्युत आयोजनाले आगामी वर्षहरूमा देशको ऊर्जा सुरक्षामा महत्वपूर्ण…

  • साउनमा मात्रै एक खर्ब ४३ अर्बको वस्तु तथा सेवा आयात

    साउनमा मात्रै एक खर्ब ४३ अर्बको वस्तु तथा सेवा आयात

    चालु आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को साउन महिनाको तुलनामा चालु वर्षको सोही महिनामा आयात रकम ११.४२ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा एक खर्ब २८…

  • वित्तीय क्षेत्रमा ब्याजदरका कारण मुद्दती निक्षेपको अनुपात घट्दै

    वित्तीय क्षेत्रमा ब्याजदरका कारण मुद्दती निक्षेपको अनुपात घट्दै

    बैंक तथा वित्तीय संस्थामा निरन्तर घटिरहेको ब्याजदरका कारण मुद्दती निक्षेपको अनुपात घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रु ६९ खर्ब ६९ अर्ब ८९ करोड पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ । यो प्रवृत्तिले बैंकको स्थायित्व र…

  • साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

    साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ…

  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्र्यो मूल्य ?

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, कति पुग्र्यो मूल्य ?

    शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रति तोला रु. ४०० ले बढेको छ। यस वृद्धिसँगै, छापावाल सुनको नयाँ मूल्य प्रति तोला रु. १,९५,२०० पुगेको छ। बिहीबार यही सुनको मूल्य प्रति तोला रु. १,९४,८०० रहेको थियो।…

  • घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

    घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

    चालु आर्थिक वर्षको पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो गिरावट देखिएको छ। गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ हजार २ सय १४ वटा लिखत पास कम भएका छन्। जुन गत वर्षको तुलनामा २७.८६ प्रतिशतले कम हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्ष साउनमा जम्मा ३१ हजार ६…

Scroll to Top