Banijya News

बाणिज्य

साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

साउनमै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत […]

घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

चालु आर्थिक वर्षको पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो गिरावट देखिएको छ। गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ हजार २ सय १४ वटा लिखत पास कम भएका छन्। जुन गत वर्षको तुलनामा २७.८६ प्रतिशतले कम हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्ष साउनमा जम्मा ३१ हजार ६…


  • वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात

    वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात

    मुलुुकको प्रमुख नाका वीरगञ्जबाट विदेशमा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ । वीरगञ्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ अर्ब २० करोड रुपियाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकहरूमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१…

  • कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

    कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानले ३० अर्ब ऋण दिने

    जापानले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि करिब ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण उपलब्ध गराउने भएको छ। अत्यधिक ट्राफिक जाम हुने कोटेश्वर चोकमा दुईवटा फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउन कुल ३९ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ। सडक विभागको प्रस्तावअनुसार…

  • ‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    ‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

    नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गर्नुभएको हो । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि…

  • यस्तो छ विदेशी मुद्राको आजका लागि विनिमय दर

    यस्तो छ विदेशी मुद्राको आजका लागि विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके…

  • काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गरिने

    काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गरिने

    काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ। प्राधिकरणको आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा आज यहाँ हायोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए। उनका अनुसार जग्गा प्लटिङ, संस्थागत…

  • नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल र दक्षिण कोरियाबिच एक अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता

    नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । सम्झौतापत्रमा आज नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालका लागि कोरियाका राजदूत पार्क…

  • औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    औद्योगिक कर्जा ९.४ प्रतिशतले बढ्यो, कुन प्रदेशमा कति ?

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा ९.४ प्रतिशतले बढेको छ । यससँगै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कुल कर्जा १५ खर्ब १८ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.८ प्रतिशतले बढेको थियो । औद्योगिक…

  • चाडपर्वमा १११ वटा सुपथ मूल्य पसल सञ्चालन गरिने

    चाडपर्वमा १११ वटा सुपथ मूल्य पसल सञ्चालन गरिने

    चाडपर्वमा उपभोक्ताले खाद्यान्नको अभाव र मूल्यवृद्धिको समस्या भोग्नु नपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ । दसैँ, तिहार र छठलाई लक्षित गर्दै कम्पनीले देशभरका ४५ जिल्लामा १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार, हाल १ लाख ८६ हजार ५०८ क्विन्टल चामल…

  • तातोपानी नाका बन्दहुँदा व्यवसायीहरू अलमल्लमा, चाढपर्वमा महँगीको चिन्ता

    तातोपानी नाका बन्दहुँदा व्यवसायीहरू अलमल्लमा, चाढपर्वमा महँगीको चिन्ता

    दसैँको लागि सामान आयात गर्ने मुख्य समयमै नेपालका उत्तरी नाका तातोपानी बन्द हुँदा व्यवसायीहरू अलमल्लमा परेका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग नेपाल विशेषगरी लत्ताकपडा, सवारीसाधन, घरायसी सामान र इलेक्ट्रोनिक्सका लागि निर्भर छ। तर, दशैंको किनमेल सुरु हुन अब एक महिनामात्र बाँकी रहँदा नाकाहरू अवरुद्ध हुँदा चाडपर्व खल्लो हुने…

  • फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

    फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू

    यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै उत्साहजनक हुने भएको छ। ६ दिनसम्म चल्ने यस कार्यक्रममा फोटोनका विभिन्न गाडीहरू—टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम१, र सोकोन ईभी भ्यान—ले विशेष अफर र छुटको घोषणा गरेका छन्। यी अफरहरूले गाडी किन्ने प्रक्रियालाई पहिलेभन्दा अझै सहज र किफायती बनाउनेछन्। प्रमुख छुट र अफरहरू…

Scroll to Top