भृकुटीमण्डपमा नाडा अटो सो २०२५ को भव्य उद्घाटन, रोबोट र उडने गाडी मुख्य आकर्षण
राजधानीको भृकुटीमण्डपमा अटो व्यवसायीहरुको कुम्भ मेला नाडा अटो सो २०२५ को भव्य उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १७औं संस्करणको नाडा अटो सो को उद्घाटन गरेका हुन् । ८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि…

