गुणस्तरहीन मसुरो र मासको दाल भारतबाट आयात, विभागले लगायो रोक्क
भारतबाट नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको मसुरो र मासको दाल गुणस्तरहीन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात रोक्का गरेको छ। कञ्चनपुरको भीमदत्तनगरस्थित न्यू श्री बेटल ट्रेडर्सले भारतबाट ल्याएको २,९२० केजी मसुरोको दाल र २,२५० केजी मासको दाल धनगढी भन्सार नाकामा गरिएको परीक्षणमा मापदण्डभन्दा कमसल पाइएपछि विभागले आयातमा रोक…

