Banijya News

बाणिज्य

पछिल्लो पाँच वर्षमा एक सय १४ नयाँ तारे होटल सञ्चालनमा

पछिल्लो पाँच वर्षमा एक सय १४ नयाँ तारे होटल सञ्चालनमा

नेपालको होटल क्षेत्रमा गत पाँच वर्षमा एक सय १४ वटा नयाँ तारे होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन्। पर्यटन विभागको […]

नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बृद्धी

नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बृद्धी

नेपालको मुख्य व्यापारिक नाका पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक…


  • पेट्रोलको घट्दा डिजेल–मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि, कति पुग्यो ?

    पेट्रोलको घट्दा डिजेल–मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि, कति पुग्यो ?

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ बढाएको छ । यस्तै पेट्रोल भने प्रतिलिटर रु १ घटाएको छ । निगमले हवाई इन्धनको मूल्य…

  • औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न आग्रह

    औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न आग्रह

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न कोशीका उद्योगीलाई आग्रह गरेको छ । मधेश प्रदेशको राजविराजस्थित उक्त औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योग स्थापना गर्न कम्पनीले कोशीका उद्योगीसँग यस्तो आग्रह गरेको हो । बुधबार विराटनगरमा कोशीका उद्योगीसँग छलफल गर्दै कम्पनीका अध्यक्ष बाबुराम पन्तले ८९.९१ रोपनी जग्गा विकसित गरिएको…

  • साना उद्योग दर्ता ६० प्रतिशतले बढ्यो

    साना उद्योग दर्ता ६० प्रतिशतले बढ्यो

    गत आर्थिक वर्षमा साना उद्योग दर्ता झन्डै ६० प्रतिशतले बढेको छ । अघिल्लो आव २०८०–८१ मा कुल ५ सय १८ साना उद्योग दर्ता भएकोमा गत आव २०८१–८२ मा ८ सय २४ उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ३ सय अर्थात् ५९.०७ प्रतिशतले बढी हो । यही…

  • बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल

    बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले ऐनमा संशोधनको प्रस्तावअनुसार जस्ताको त्यस्तै…

  • वाणिज्य विभागले तीन एजुकेसनल कन्सल्टेन्सीलाई तिरायोे जरिवाना

    वाणिज्य विभागले तीन एजुकेसनल कन्सल्टेन्सीलाई तिरायोे जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ । विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा तीन एजुकेसलल कन्सल्टेन्सीलाई एक लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल…

  • हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । यस अवधिमा साना र ठुला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता…

  • बीबीआईएन देशबीच सहकार्य बढाउन भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक: अध्यक्ष ढकाल

    बीबीआईएन देशबीच सहकार्य बढाउन भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक: अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् । ३१औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले आयोजना गरेको ‘नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी’ विषयक कार्यक्रममा उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित…

  • राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

    राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका…

  • रसायनिक मल कारखाना स्थापनाका लागि तीन खर्ब लगानी लाग्ने

    रसायनिक मल कारखाना स्थापनाका लागि तीन खर्ब लगानी लाग्ने

    पश्चिम नवलपरासीको बर्दघाटमा प्रस्तावित नेपाल फर्टिलाइजर परियोजना (रसायनिक मल कारखाना) स्थापनाका लागि अनुमानित तीन खर्ब रुपैयाँ लगानी लाग्ने भएको छ । साथै रासायनिक मल कारखाना स्थापनाका लागि जर्मन कम्पनी डिआइएजी इन्डस्ट्रिजले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले उक्त लगानी र कारखानाको सञ्चालनका लागि तीन सय मेगावाट विद्युत् आवश्यक पर्ने देखाएको…

  • घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट दुई खर्ब ७७ अर्ब कर्जा प्रवाह

    घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट दुई खर्ब ७७ अर्ब कर्जा प्रवाह

    गत आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा दुई खर्ब ७७ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुले रियलस्टेट…

Scroll to Top