Banijya News

बाणिज्य

अस्ट्रेलियामा दुई नेपाली नेतृत्वका उद्यमलाई लोकल बिजनेस अवार्ड

अस्ट्रेलियामा दुई नेपाली नेतृत्वका उद्यमलाई लोकल बिजनेस अवार्ड

अस्ट्रेलियामा रहेका नेपाली समुदायका दुई नेपाली नेतृत्वका उद्यमले अवार्ड प्राप्त गरेका छन् । आईटी टुगेदर र क्लिक कन्सल्टिङ ग्रुपले लोकल […]

छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

सरकारले नवीनतम सोच भएका छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप कर्जा प्रवाहका सिफारिस गरिएको थियो । त्यसमध्येबाट ६१ उद्यमीलाई कर्जा दिन अस्वीकृत गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । बैंकले…


  • नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमा एक सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए) बीच आज नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक समझदारी पत्रमा…

  • सुपथ मूल्य पसल सञ्चालनका लागि झन्डै चार करोड बजेट

    सुपथ मूल्य पसल सञ्चालनका लागि झन्डै चार करोड बजेट

    सरकारले चाडपर्वलक्षित सुपथ मूल्य (सहुलियत) पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । सहुलियत पसल सञ्चालनका लागि उद्योग मन्त्रालयले ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो । वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख…

  • वाणिज्य विभागले ५ कम्पनीलाई तिरायो जरिवाना, १० वटा कारबाही प्रक्रियामा

    वाणिज्य विभागले ५ कम्पनीलाई तिरायो जरिवाना, १० वटा कारबाही प्रक्रियामा

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ कम्पनीलाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको छ । विभागले दैनिक गर्दै आएको अनुगमनअन्तर्गत बुधबार १० वटा उद्योग तथा फर्म अनुगमन गर्दा ५ वटालाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको हो । विभागले उपभोक्ता अधिकार हननको उजुरी र अनुगमनका…

  • अर्थले थाल्यो चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया

    अर्थले थाल्यो चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया

    अर्थ मन्त्रालयले चार रुग्ण उद्योग निजीकरण गर्ने  प्रकृया थालेको छ । चार उद्योगको डीडीए गर्न ४२ चार्टर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ । जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना लिमिटेड र नेपाल मेटल कम्पनीको परामर्शदाता नियुक्तिका लागि संक्षिप्त सूची प्रकाशित गरेको हो…

  • निरन्तर बढ्दै घरजग्गाको सरकारी मूल्याङ्कन, प्रतिआना ७२ लाख सम्म

    निरन्तर बढ्दै घरजग्गाको सरकारी मूल्याङ्कन, प्रतिआना ७२ लाख सम्म

    घरजग्गा बजारमा मन्दी तथा मूल्य गिरावट आए पनि सरकारले भने मूल्यांकनमा झन् वृद्धि गरेको छ। सरकारले घरजग्गाको कारोबारका लागि थैली कायम गर्ने सरकारी मूल्याङ्कनमा वृद्धि गरेको छ भने सम्पत्ति कर प्रयोजनको लागि कायम रहेको मूल्य भने यो वर्ष स्थिर नै रहेको छ। यसरी बजारले मूल्य घटाइरहँदा सरकारी मूल्याङ्कन बढ्नुले घरजग्गा…

  • सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

    सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

    सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच बिदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको छ । उनीहरुबीच उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको…

  • सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

    सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। आज सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो। संघ, प्रदेश र स्थानीय तह…

  • अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

    अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर…

  • Default Image

    कम्पनी भन्छ : पर्याप्त मल छ, किसान भन्छन् : पाइएन

    -सुदिप राउत यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो। लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए। बीउ रोप्ने समयमै खेतमा पानी थिएन, धानको उत्पादन अनिश्चित देखिन्थ्यो। तर साउनको तेस्रो सातादेखि अविरल वर्षा सुरु भयो, र किसानले ढिलो भए पनि धान रोप्न सके। अब…

  • माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। अघिल्लो आर्थिक…

Scroll to Top