वर्षेनि घट्दै पेट्रोलियम पदार्थको आयात, विद्युतीय सामग्री खपत मुख्य कारण
नेपालमा विगत ३ वर्षदेखि पेट्रोलियम पदार्थको आयात लगातार घटिरहेको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा हालसम्मकै उच्च ३ खर्ब ३४ अर्ब १० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा त्यसपछिका हरेक वर्षहरूमा यसको आयात निरन्तर घटीरहेको छ । गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो आवको तुलनामा ४…

