Banijya News

बाणिज्य

कृषि विकास बैंकको साधारणसभा आज , के–के छन् मुख्य एजेण्डा ?

पुस २७ , काठमाडौं । कृषि विकास बैंकको बार्षिक साधारणसभा आज बैंकको केन्द्रिय तालिम प्रतिष्ठान भक्तपुरमा ११ बजे बाट सुरु […]

पोखरा फाइनान्सको ७.२० प्रतिशत नगद लाभांस सेयरधनीको खातामा जम्मा

पुस २५ , काठमाडौं । कम्पनीले पुस ३ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा ७.२० प्रतिशत नगद लाभांस जम्मा गरिदिएको छ । पोखराकोे पुस १८ गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७५ । ७६को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ७.२० प्रतिशत नगद लाभांश…


  • Default Image

    ग्रामिण विकास लघुवित्तको बार्षिक साधारणसभा आज ,कस्ता रहेका छन् एजेण्डा ?

    पुस २५ , काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज शुक्रबार (पुस २५ गते) होटल पौवा, तिलोत्तमा, रुपन्देहीमा ११.३० बजेबाट सुरु भएको छ । सभामा हाल कायम रहेको अधिकृत पुँजी १ अर्ब रुपैयाँलाई बढाएर २ अर्ब रुपैयाँ प¥ुयाउने एजेन्डा पेश हुँदैछ । अन्य कुनै बैंक तथा वित्तिय…

  • Default Image

    एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी ः मन्त्री अर्याल

    पुस २५ , काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पधमा कुमारी अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्दे आइरहेको बताएकी छन्…

  • Default Image

    रत्ननगर महोत्सव शुरु

    पुस २४ , काठमाडौं । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट रत्ननगर टिकौलि चोकमा महोत्सवको शुरु भएको छ । दुई–दुई वर्षको अन्तरमा सञ्चालन हुँदै आएको उक्त महोत्सवको आजबाट शुरु भएको हो । टिकौलि चोकमा माघ ७ गते सम्म सञ्चालन उक्त महोत्सवमा ५ लाख भन्दा बढी दर्शककोे उपस्थिति रहने अपेक्षा आयोजकले…

  • Default Image

    एलआईसीको ‘जीवन बचत’ योजना सार्वजनिक

    पुस २३, काठमाडौं । एलआइसि एसीयाले नयां विमा योजना ‘जीवन बचत’ सार्बजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक समारोहबीच “जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशका साथ एलआईसी नेपालले एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । न्युनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ अधिकतम…

  • Default Image

    गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहिको मुर्गियामा विस्तार

    पुस २३, काठमाडौँ गरिमा विकास बैकले शाखा विस्तार गर्ने क्रममा २०७६ पौष २३ गते रुपन्देहिको मुर्गियामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्दघाटन सैनामैना लगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्नुभएको थियो । यस क्षेत्रको औधोगि , व्यावसायिक तथा पँुजि परिचालन विकासमा महत्वपुर्ण योग्दान गर्ने विश्वास लिइएको छ । उक्त…

  • Default Image

    भक्तपुर उद्योग वाणिज्यमा प्रदीप स्वतः भए अध्यक्ष

    पुस २०, भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप श्रेष्ठ भएका छन् । संघको शनिवार सम्पन्न ३२ औं अधिवेशनले मानन्धरलाई श्रेष्ठलाई अध्यक्षामा चयन गरेको हो । संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सो व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ अध्यक्षमा चयन भएका छन्…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालको समुद्घाटन

    पुस १८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे समुद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ूबैंक खाता छोरीको, सुरक्षा जीवन भरीकोूे प्रदेश…

  • Default Image

    आठ वर्षे युट्युबरको तीन अर्ब कमाइ

    एजेन्सी अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक अहिले चर्चाको चुलीमा छन्। धनाढ्यहरूको सूची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले यी बालक युट्युबरले सन् २०१९ मा २ करोड ६० लाख डलर (करिब २ अर्ब ९६ करोड रुपैयाँ) कमाएको उल्लेख गरेपछि उनको चर्चा संसारभर छाएको हो। उनलाई फोब्र्सले सन् २०१९ मा सबैभन्दा…

  • Default Image

    ८३ करोड रुपैयाँ बक्यौता नतिर्नेको नाम त्रिभुवन विमानस्थलद्धारा सार्वजनिक (नामावली यस्तो)

    पुष १५, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गर्दे सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरण अन्तर्गतको त्रिभुवन विमान स्थल नागरिक उड्ययन कार्यालयले विभिन्न वायुसेवा, कम्पनी तथा फर्म र व्यक्तिहरुले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको रकम ३०…

  • Default Image

    सुन स्थिर चाँदीको मूल्य घट्यो

    पुस १३, काठमाडौं । काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको हो ।…

Scroll to Top