मेडिकल कलेजमा कसले राख्यो पेस्तोल ?
काठमाडौँ, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।होस्टेलमा हतियार राखिएको खबर आएपछि प्रहरीले शनिबार दिउँसो होस्टेलमा छापा मारेको थियो । सरकारले तोकेकोभन्दा विद्यार्थीहरुसँग बढी शुल्क लिएको विरोधमा यहाँ विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले आइतबार बृहत् विरोधसभा गर्ने तयारी गरिरहेका बेला यस्तो घटना बाहिर आएको हो…

