रुपज्योति पक्राउले उद्योगीमा वितृष्णा जाग्दै, यस्तो छ भित्री कारण
२८ कार्तिक २०७६, काठमाडौँ । व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति तथा पूर्वराज्यमन्त्री रुपज्योति केहीदिनदेखि प्रहरी हिरासतमा छन् । बार्षिक अबौको कारोवार गर्ने सस्थाका प्रतिनिधी जो राज्यलाई नै बार्षिक करौडौ राजस्व बुझाउँछन् ति ब्याक्ती नै आज एक करोड ठगी भन्दै हिरासतमा बस्नु परेपछि उद्योगीमा भित्र भित्रै भुषको आगो झै सरकार प्रति वितृष्णको…

