Banijya News

बैंक

मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने

मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मेगा बैंकले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा […]

कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, १० दसमलव ८५ प्रतिसत बोनस शेयर दिने

२९ मंसिर, काठमाण्डौ । कुमारी बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा बार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६र०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह…


  • Default Image

    मुक्तिनाथ विकास द्वारा बैंकको ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ सार्वजनिक

    मुक्तिनाथ विकास बैंकले नयाँ ब्राण्ड मस्कट ‘मुक्ति भाइ’ नामक ब्राण्ड सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले कोरोनाको संक्रमणबाट…

  • Default Image

    सेञ्चुरी कमर्सियल बैंकले गर्यो ७.५०% लाभांश वितरणको प्रस्ताव

    २९ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ७ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष ०७५र७६ को लागि पारित गरेको २ प्रतिशत बोनस शेयर वापतको १६ करोड ८३…

  • Default Image

    बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    २९ मंसिर, काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई…

  • Default Image

    सनराइज बैंकको थप नयाँ शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

    २६ मंसिर, काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ । बिहिवार…

  • Default Image

    माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

    २५ मंसिर, काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज…

  • Default Image

    सेञ्चुरी बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा संचालनमा

    १४ मंसिर, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ । ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा संचालन गरेको हो । सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार…

  • Default Image

    एनएमबि बैंकको थप नयाँ शाखा बुटवलको देवीनगरमा

    १२ मंसिर, काठमाण्डौ । एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार थप नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको १७३ औं शाखा पुगेको छ । हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन…

  • Default Image

    सिटीजन्स बैंकको सेयर मूल्य समायोजन

    ११ मंसिर, काठमाण्डौ । सिटीजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीवार सिटीजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २३२ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. २५१ लिएर मूल्य समायोजन गरेको हो ।…

Scroll to Top