ग्लोबल आइएमई बैंकको थप नयाँ शाखा मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व…

