मोबाईल बैंकिङ्गबाट दक्षिणा पठाउँदा रु ३ सय रुपैंया फिर्ता हुने
०५ कार्तिक, काठमाण्डौ । बैँक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । बैंक अफ काठमाण्डूले व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले “तिनमा तिन सय” नगद…

