Banijya News

बैंक

राष्ट्रिय वाणिज्य बैकको दशैं – तिहार अफर, पिओएसबाट भुक्तानी गर्दा क्यासब्याक अफर

०१ कार्तिक, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै आजबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत […]

प्रभु बैंकको थप नयाँ शाखा सल्यानको श्रीनगरमा

२६ असोज, काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा विस्तार गरेको छ । बैंकको सो शाखाको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि सुरेश अधिकारीले बैंकले देशभरमा शाखा सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा सर्वसाधारणको घर आँगनसम्म…


  • Default Image

    कृषि विकास बैंकको नयाँ शाखा मूलपानी काठमाण्डौमा

    १६ असोज, काठमाण्डौ । कृषि विकास बैंकले काठमाडौ जिल्लाको कागेश्वरी नगरपालिकाको मूलपानीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा बिहीबारदेखि सन्चालनमा ल्याएको छ । कोरोना त्रासका कारण कुनै औपचारिक कार्यक्रम नगरी स्वास्थ्य मापदण्ड र न्यूनतम सावधानी अपनाउँदै उक्त शाखाको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा,…

  • Default Image

    एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जाको आवेदन दिन सकिने

    एनआईसी एसिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ सुरु गरेको छ। ‘डिजिटल फर्स्ट बैंक’ बन्‍ने दीर्घकालीन रणनीतिअनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको बैंकले जनाएको छ ।  कोरोना महामारीकाबीच सामाजिक दूरी…

  • Default Image

    सिटिजन्स बैंकको नयाँ शाखा दाङ्गको तुलसीपुरमा

    १५ असोज, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दाङ्गको तुलसीपुरमा शाखा विस्तार गरेको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी उक्त शाखा संचालनमा ल्याएको जानकारी दिएको छ । बैंकले नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन…

  • Default Image

    बैंक अफ काठमाण्डूले गर्‍यो लगानीकर्तालाई १६ % लाभांश दिने घोषणा

     बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि १६ % लाभाशं घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको हो । बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।…

  • Default Image

    नबिलले दिने भयो वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा

    १२ असोज, काठमाण्डौ । नबिल बैँकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने भएको छ । शेयर धितो कर्जा नबिल बैंकको सब्रै शाखाहरुबाट प्राप्त गर्न सकिने बैँकले जनाएको छ । यस अनुसार बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी वार्षिक ७.७५ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने…

  • Default Image

    सानिमा बैंकको दसैं अफर, निःशुल्क क्रेडिट कार्ड जारी गर्ने

    सानिमा बैंकले बडादसैँको उपलक्ष्यमा नयाँ योजना ल्याउने भएको छ ।बैँकले बडादसैँको उपलक्ष्यमा ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको हो । यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा रु ३ हजार बराबरको सामान खरिद गर्दा रु ५०० को निःशुल्क भौचरसमेत…

  • Default Image

    एसिड पीडित ३ युवतीले पाए बैँकमा स्थायी जागीर

    ११ असोज, काठमाण्डौ । एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले बैंकमा स्थायी जागीर पाएका छन्। विभिन्न समयमा एसिड पीडित बन्न पुगेका उनिहरुले कुमारी बैँकमा रोजगारी पाएक हुन् । मार्केटिङ अफिसरका रुपमा नियुक्त गरीएक एसिडपीडित युवती तिनजनामध्ये दुईलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था बैँकले गरीदिएको छ।…

  • Default Image

    सांग्रिलाले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

    ०९ असोज, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाईराहत दिने योजना ल्याएको छ । महामारीको असरमा परेका बैंकका ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो । बैंकका ऋणी ग्राहकले ०७७ असोज मसान्तसम्म चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज…

  • Default Image

    मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार द्धारा सम्मानित

    श्रावण २, काठमाडौं । मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०७५ र ०७६ को लागि विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष वित्तीय विवरण प्रकाशन गर्ने…

  • Default Image

    योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता

    बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ सोही संस्थामार्फत निक्षेपकर्ताको रकम र कर्जा अपचलन गरेपछि बैंकिङ कसूरमा सजाय पाएका थिए । श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१…

Scroll to Top