Banijya News

बैंक

सांग्रिलाले ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने

०९ असोज, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाईराहत दिने योजना ल्याएको छ । महामारीको असरमा […]

योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता

बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ सोही संस्थामार्फत निक्षेपकर्ताको रकम र कर्जा अपचलन गरेपछि बैंकिङ कसूरमा सजाय पाएका थिए । श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१…


  • Default Image

    महिला मैत्री शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

    महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका– ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई एक लाख ५०…

  • Default Image

    मेघाले सातैं प्रदेशका शाखा खोल्ने

    काठमाडौं । सोमवारदेखि मेगा बैंक लिमिटेडका सातै प्रदेशमा रहेको शाखाहरु खुल्ला गरिएको छ । साथै स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने दिन र समय हेरफेर हुनसक्ने बैंकले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि आवश्यक सुरक्षा अपनाउन बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

  • Default Image

    यसरी देवः विकास कुमारीमा बिलय हुन तयार भयो, कुमारीका संचालकले समेत प्रप्तिको निर्णय गरे

    देवः विकास बैंक लिमिटेडको तेहौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा काठमाडौमा सम्पन्न भयो । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनीहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी भएर अनलाइनबाटै सम्पूर्ण निर्णय भयो । सभामा सामान्य प्रस्ताव…

  • Default Image

    पूर्वराजा अंकित नोट हराउन राष्ट्र बैंकले गर्यो दोस्रोपल्ट सर्कुलर

    नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्वीर अंकित कुनै पनि नोट प्रयोग नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै दोस्रो पल्ट सर्कुलर गरेको छ । २०६५ सालमा पहिलोपल्ट सर्कुलर गरेको राष्ट्र बैंकले दोस्रोपल्ट फेरी पूर्व राजा अंकित तस्बिरका नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन सर्कुलर गरेको हो । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले…

  • Default Image

    सेञ्चुरी कमर्सियल बैंकले चौरजहारी अस्पताललाई २० थान पीपीई हस्तान्तरण

    बैंशाख, १६ काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन । साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोभिड–१९ को…

  • Default Image

    सनराइज बैङ्कका सीईओ जनक शर्मा पौड्यालले कोरोना भाइरसको परीक्षण गराए

    बैशाख ६, काठमाडौं । सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कोरोना भाइरसको परीक्षण गराएका छन् । नेगेटिभ देखिएको छ । सीईओ पौड्यालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । लकडाउन अवधिमा पनि काममा खटिएका सीईओ पौड्याललाई केही आफन्त र साथीमा संक्रमण फैलिएको…

  • Default Image

    लकडाउनलाई यसरी प्रयोग गर्नुहोस्

    –ईश्वर उप्रेती हाल विश्वव्यापी महामारी रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण चीनबाट शुरु भई भाइरसको संक्रमणका कारण अमेरिका र युरोप लगायत विश्वका अधिकांश देशहरुलाई कमजोर बनाइरहँदा राज्यले लगाएको लकडाउन ( Lock Down ) र सरकारको निर्देशन बमोजिम अनुशासित व्यवहारले चीन भने यसको असरबाट केही माथि उठ्न थालिसकेको र…

  • Default Image

    माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त

    चैत ११, काठमाडौं । माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई चार बर्षको लागि सिइओका ेजिम्मा दिएको हो । हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा रहेका कोइरालाले बैशाख १ गतेदेखि पूर्ण सिइओको जिम्मोवारी सम्हाल्नेछन् । उनी बैंक सञ्चालक समितिले फागुन २८ गते…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

    ५ चैत, काठमाण्डौ ।  जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरेको हो  । उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन…

  • Default Image

    दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग गर्दे ग्लोबल आईएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको बैंकले पछिल्लो समय उक्त सामाग्री…

Scroll to Top