सानिमा बैंकका ग्राहकलाई एप्पलका प्रोडक्टमा विशेष छुट
सानिमा बैंकका ग्राहकहरूले आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बाट एप्पलका सामान किन्दा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंकको डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । शुक्रबारबाट सुरु भएको यो छुटमा फ्युचर वर्ल्डबाट खरिद गर्ने एप्पल कम्पनीका…

