म्यानको अध्यक्ष भएपछि रा.ब का कर्मचारीले दिए प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बधाई
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको, ःबलबनभच या तजभ थ्भबच द्दण्ज्ञढ पुरस्कार प्राप्त गर्नुभएपछि कर्मचारीले बधाई तथा सुभकामना दिएका छन् । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी,बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहका बीच बधाई तथा…

