Banijya News

बैंक

हिमालयन बैंकको नाफा २७.७५ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा निक्षेप घटयो

२२ माघ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेसँगै चालु आर्थिक वर्षमा बैंक निकै नै उचाईमा […]

नेपाल बंगलादेश बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण, सार्वजनिक नाफामा झिनो प्रगति

२२ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफनो चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८० करोड ७७ लाख मु–नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १.८२ प्रतिशतले नाफा बढाएको छ भने समीक्षा अवधिमा…


  • Default Image

    सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा विस्तार

    २१ माघ, काठमाडौं । सानीमा बैंकले आफनो नयाँ शाखा सोमबार काठमाडौंको जोरपाटीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजिवी सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा बाट स्थानीय बासिन्दा,…

  • Default Image

    एसबिआइ बैंककोे ऋणपत्र माघ २८ गते बाट, विक्री ब्याज १० प्रतिशत

    २१ माघ, काठमाडौं । नेपाल एसबीआइ बैंकले सबैभन्दा कम ( १० प्रतिशत) व्याजदरमा माघ २८ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले अरु बैंकको तुलनामा कम व्याजदरमा ऋणपत्र जारी गर्ने लागेको हो । अधिकांश बैंकले १०.२५ प्रतिशत ब्याज दिएका थिए भने कृषि विकास बैंकले १०.३५ प्रतिशत ब्याज दिने गरेको…

  • Default Image

    प्रभू बैंकको नयाँ शाखा धर्मस्थलीमा

    २१ माघ, काठमाडौं । प्रभू बैंक लिमीटेडले नयां शाखा विस्तार गर्ने क्रममा काठमाण्डाँैको तारकेश्वर नगरपालीकामा अवस्थित धर्मस्थलीमा शाखा सञ्चालनमा ल्याएको छ । हिजो माघ २० गते उक्त शाखाको उद्घघाटन नगरपालिकाका मेयर रामेश्वर बोहोराले गरेका हुन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।…

  • Default Image

    माछापुच्छ्रे बैंकको निक्षेप संकलन आक्रामक ,नाफा ८२ करोड नाघ्यो

    २० माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शाखा विस्तार संगै पहिलो ६ महिनामा निक्षेप संकलन र व्यापार विस्तारमा रणनिति योजना लागु गर्दै निक्षेप संकलनमा आक्रमण देखिएको छ । बैंकको पहिलो ६ महिनामा नाफा ५ प्रतिशतले बढेर ८२ करोड १८ लाख रूपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले…

  • Default Image

    ग्रीन डेभलपमेण्ट बैंकको नवलपुर जिल्लामा थप दुई शाखा विस्तार

    २० माघ, काठमाडौं । केन्द्रिय कार्यालय पोखरामा रहेका ग्रीन डेभलपमेण्ट बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । गत विहिबार नवलपुरको गैडाकोट नगरपालिका–५, कांग्रेसचोक र कावासोती नगरपालिका–२,कावासोतीमा शाखा विस्तार गरेको हो । बैंकको उद्दघाटन कार्याक्रम ग्रीन डेभलपमेण्ट वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र पूर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका थिए…

  • Default Image

    नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ भैरहवाबाट शुरू

    १९ माघ ,२०७६, काठमाडौँ । नबिल बैंकलेसाना तथा मझौला उद्यम कर्जाको नयाँ प्रडक्टका रुपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ जारी गरेको छ । उक्त योजना शुक्रवार प्रदेश नम्बर ५ को भैरहवामा आयोजित एक समारोहबीच उद्घघाटन गरिएको थियो । उक्त योजना पुस ७ मा काठमाडौंबाट शुरू गरिएको थियो । बैंकको सरल कर्जा…

  • Default Image

    एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांस प्रस्ताब

    १९ माघ ,२०७६, काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनिलाई लाभांस प्रस्ताब गरेको छ् । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ मु–नाफा बाट १८ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको हो । बैंकको हाल चुक्ता पँुजि ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको रहेको छ । उक्त चुक्ता…

  • Default Image

    कुमारी बैंकको नयाँ व्याजदर घोषणा

    १७ माघ , काठमाडौँ । कुमारी बैंकले आज (शुक्रबार) लागु हुने गरि कर्जा तथा बचत खाताका लागी नयाँ व्याजदर सार्वजनिक गरेको छ । कर्जा प्रवाह गर्दा बेस रेटमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम तिरेर व्याज लिने बैंकको भनाइ छ । हाल बैंकको आधार दर अर्थात् बेस रेट १०.४५ प्रतिशत छ…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात उच्च मा.वि.मा सूचना प्रविधि कक्षा स्थापना

    १७ माघ, २०७६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचान तथा संचार प्रविधि ( ICT ) कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको…

Scroll to Top