सिद्धार्थ बैंकको चेक किर्ते गर्ने व्यक्ति बल्खुबाट पक्राउ
१७ माघ, २०७६, काठमाडौं । सिद्धार्थ बैंकको चेक किर्ते गरी रकम निकाल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन् । घिमिरे काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यालय सचिवको रुपमा कार्यरत छन् । उनले कार्यालय सिद्धार्थ…

