देवः विकासका थप दुई शाखा सञ्चालनमा
१० माघ, २०७६, काठमाडौं । देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिकास्थित रिमझिम बजार र दाङको घोराही उपमहानगरपालिकाको हस्पिटल रोडमा गरी दुईवटा शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष व्रज गुरुङले मंगलवार बाँकेको रिमझिम बजार शाखाको उद्घघाटन गरेका थिए । उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिएका छन् । त्यस्त,ै…

