सेन्ट्रल फाइनान्सले शेयरधनिलाई ७ प्रतिशत नगद लाभांश दिने घोषणा
पुस २५ , काठमाडौं । कम्पनिको बिहिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७५ । ७६ को मु –नाफा बाट ७ प्रतिशत नगद लांभास वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ । अहिले चुक्ता पुँजी ८२ करोड ३३ लाख…

