नविल इन्भेष्टमेन्टद्धारा बिजनेश क्लिनिकको सुरुवात
पुस २१, काठमाण्डौं । नबिलले नयाँ वर्षको अवसरमा व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । बिजनेश क्लिनिक को अर्थ वित्तिय लगानिका क्षेत्रहरको पहिचान गरि आइपर्ने समस्या समाधान गर्ने परामर्श हो । ग्राहक ,…

