सिभिल बैंकको रक्तदान कार्यक्रम
पुस १६, काठमाडौँ सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले नवौैँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको हो । सो कार्यक्रमअन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजार तीन सय ५४ पिन्ट रगत संकलन…

