बागलुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर विस्तार
पुस १३ , काठमाडौं । प्रभु बैंकले बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्शन काउन्टर प्रशासन सञ्चलनमा ल्याएको छ । उक्त एक्स्टेन्शन काउन्टरको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले एक समारोहबीच उद्घघाटन गरे । बैंकले उक्त सेवा सञ्चालनबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही लाभान्वित बनाउने विश्वास लिएको छ । साथै,…

