Banijya News

बैंक

एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचीकृत

०९ पौष, २०७६, काठमाण्डौ । एभरेष्ट बैंकको चार लाख कित्ता साधारण शेयर मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको […]

बैंक तथा बित्तिय संस्थालाइ आम्दानिको ५० % सम्म मात्र ऋण प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

०९ पौष, २०७६, काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातमा अधिकतम ५० प्रतिशतसम्म गैरव्यवसायिक कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा निर्धारण गरेको छ । आवधिक, घर तथा हायर पर्चेज कर्जामा…


  • Default Image

    सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने

    पौष ८ , २०७६ काठमाडौं – सनराइज बैंकले अन्र्तराष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डसँग सहकार्य गरेको छ । यो सँगै बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न सहज हुने बैंकको विश्वास रहेको छ ।

  • Default Image

    नबिलले ल्यायो ३५ घण्टामै निर्णय गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

    पौष ७, काठमाडौं – नबिल बैंकलले नेपालमै पहिलो पटक ३५ घण्टामै कर्जा प्रवाह गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ ल्याएको छ । नबिल सजिलो एक्स्प्रेस कर्जामा निवेदकलाई निवेदन दिएको ३५ घण्टामा नै कर्जा पाउने वा नपाइने निर्णय दिइसकिनु रहेको बैकले जनाएको छ । युकेआड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना…

  • Default Image

    मुक्तिनाथ विकास बैंकको १३ औ वार्षिक साधारण सभा सम्पन्न

    ०७ पौष, २०७६,काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १३ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई चयन गरेको छ । यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत…

  • Default Image

    गरिमाविकास बैंकद्वारा धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

    ०७ पौष, २०७६, काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले हिजोे आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाले गरेका थिए । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले…

  • Default Image

    एनसीसी बैंकले गर्यो शेयरधनिलाइ बोनस शेयर वितरण गर्ने प्रस्ताव

    ०७ पौष, २०७६, काठमाण्डौ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडले शेयरधनिहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट शेयरधनिहरु लाइ चुक्ता पँुजिको १५ प्रतिशतका दरले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैँया बराबरको…

  • Default Image

    गरिमा विकास बैंकको धादिङ्ग वेशीमा शाखा

    पुस ७ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष ६गते आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाज्यूलेगर्नुभएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालज्यूले…

  • Default Image

    कुमारी बैंकले १० वर्ष को लागि ऋणपत्र निष्कासन

    पौष ६, काठमाण्डौ । कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशित ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ ।…

  • Default Image

    सिभिल बैंकको ६.५७५ लाभांश पारित

    पौष ६, काठमाण्डौ । सिभिल बैंकको वार्षिक साधारण सभा आज आइतबार (पुस ६ गते) बस्दैछ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६.५७५ लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । गत वर्षको नाफाबाट बैंकले ६.५७५ नगद लाभांश वितरण गर्न…

Scroll to Top