कैलास र प्राइम दुबै बैंक, मर्जर प्रस्ताव साधारणसभामा लैजादै
पौष ६, काठमाण्डौ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले मर्जरको विशेष प्रस्तावसहित पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन ्। प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो । दुवैले छुट्टाछुट्टै ठाउँमा एकैपटक साधारणसभा गर्ने भएका हुन ्। प्राइमको सञ्चालक समितिले यस…

