गुडवील फाइनान्सले ग¥यो १०% नगद लाभांश दिने प्रस्ताव
बिहिबार ३ पौष २०७६ काठमाडौं – गुडवील फाइनान्स कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड रहेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको…

