सनराइज बैंकको शाखा नुवाकोटको बट्टारमा बिस्तार
०२ पौष, २०७६,काठमाण्डौ । सनराइज बैंकले नुवाकोटको बट्टारमा आफ्नो १२८ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनबाट स्थानीय व्यापारीकरण र औद्योगीकरणमा प्रोत्साहन मिल्ने आशा गरिएको छ । उक्त शाखाको उद्घघाटन केन्द्रीय सांसद नारायणप्रसाद खतिवडा, सोही नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गरे…

