लुम्बिनी विकास बैंकद्वारा सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव
२८ मंसिर, २०७६, काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई गएको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैठकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५…

