यि बैक बन्द हुने, यस्तो छ कारण
१८ मंसिर, २०७६, काठमाण्डौँ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबार भोलि बिहीबार बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट दुवै बैंकको एकीकृत कारोबार पर्सि शुक्रबार (मंसिर २० गते) देखि सुरु गर्ने भएकोले डाटा माइग्रेट गर्नका लागि सम्पूर्ण बैंकिङ कारोबार…

