Banijya News

बैंक

मेगा बैंकले पायो आइएसओ प्रमाणपत्र

बिहिबार १२ मंसिर, २०७६, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेको र व्यवस्थापनमा गुणस्तर कायम […]

लक्ष्मी बैंकको १९ औ साधारण सभा हुँदै

१२ मंसिर २०७६, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको यहि मंसिर ११ गते बसेको २२२ औं सञ्चालक समितिको बैठकले पुस ६ गते साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले शेयरधनीहरुलाई प्राथामिकता दिई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनका लागि) ५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने…


  • Default Image

    युवालाई सहुलियपूर्ण कर्जा दिन तीन बैंक सहमत

    १२ मंसिर, २०७६, काठमााडौं । युवाहरूलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र बैंकहरूको संयुक्त आयोजनामा भएको कर्जाको घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरूलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका छन् । बैंकहरूले सरकारले…

  • Default Image

    कपिलवस्तु जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्चालनमा

    ११ मंसिर २०७६, काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । यीे शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥र्याउने लक्ष्य राखेको छ । उक्त शाखा…

  • Default Image

    नेपाल बैंकको सञ्चालकमा तुुलसीराम सेढाई नियुक्त

    ११ मंसिर, २०७६ काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा तुुलसीराम सेढाई नियुुक्त भएका छन् । यसअघि बैंकको सञ्चालक पदमा अर्थमन्त्रालयका प्रतिनिधिका रूपमा हरिशरण पुडासैनी रहेका थिए । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको गरेको निर्णय अनुुसार सञ्चालकमा नियुक्त गरिएको हो । पुुडासैनी सञ्चालक पदबाट बिदा भएसँगै सेढाई सञ्चालक पदमा नियुुक्त भएका…

  • Default Image

    हेम्जामा सिद्धार्थ बैंकको नयाँ शाखा

    ११ मंसिर, २०७६,काठमाडौ । सिद्धार्थ बैंकले सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा दिने उद्देश्यले कास्कीको हेम्जामा नयाँ शाखा विस्तार गरेको छ । यो शाखा स्थापना भए संगै सिदार्थ बैंकको शाखा एक सय ७३ पुगेको छ । बैंकले एक सय एक वटा…

  • Default Image

    बाड्ने भयो प्राइमले १६ प्रतिशत बोनस सेयर

    ११ मंसिर २०७६, काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट आफ्ना शेयरधनीलाइ १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको तीन सय ८४ औँ बैंठकले गत आर्थिक वर्षको वितरण योग्य मुुनाफा मध्येबाट नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार सात…

  • Default Image

    ग्लोबल आईएमई बैंकको जन्मभूमि घर कर्जा

    ११ मंसिर, २०७६ काठमाण्डौ । ग्लोबल आईएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरी र ग्लोबल आईएमई जन्मभूमि घर कर्जा ल्याएको छ । बैंकले नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरू र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराउने…

  • Default Image

    कैलाश विकास बैंकले १८ प्रतिशत लाभांश दिने

    १० मंसिर, २०७६,काठमाण्डौ कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५र७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीकोे १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २.७७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको…

  • Default Image

    गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    १० मंसिर, २०७६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको…

  • Default Image

    ग्लोबल आईएमई बैंकद्वारा विद्यालयमा कम्प्युटर सहयोग प्रदान

    आइतबार ८, मंसिर २०७६, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विद्यालयलाई कम्युटर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत एबं सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहूँ जिल्लाको व्यास नगरपालिका बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धधन विभागका इन्चार्ज…

Scroll to Top