सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त
०८ मंसिर, २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा बैकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको हालै भएको ३२० औं सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा…

