Banijya News

बैंक

सेन्चुरी बैंकका कर्मचारीले लिए कृषि वित्त तालिम

०४ मंसिर, २०७६, काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक लि. का कर्मचारीहरूलाई लक्षित गरी हालै एक दिने कृषि वित्त तालिम सम्पन्न […]

राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिमलाई बधाई तथा सम्मान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुंदा सोमबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको छ । सो बधाई कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो…


  • Default Image

    ग्लोबल आईएमईको १३औं साधारण सभा सम्पन्न

    ०३ मंसिर, २०७६, काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आव २०७५÷७६ मा सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी २५ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३ औं वार्षिक साधारण…

  • Default Image

    सिद्धार्थ बैंकको शाखा मोरङमा

    ०३ मंसिर, २०७६, काठमाण्डौ । सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७२ (चारवटा एक्सटेन्शन काउन्टरसहित) पुगेको छ । १६ सयभन्दा बढी पस मेसिन, बैंकले एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ८७ एटीएम र बैंकले निक्षेप…

  • Default Image

    सुर्खेतमा लक्ष्मी बैंकको ११७ औँ शाखा खुल्यो

    ०२ मंसिर, २०७६, काठमाण्डौ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न लक्ष्मी बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।…

  • Default Image

    महालक्ष्मी विकास बैंकको लाभांश पारित

    २ मंसिर, २०७६, काठमाडौं । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ प्राप्त गर्न सफल महालक्ष्मी विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभा सफलतापूर्वक शुक्रबार सम्पन्न गर्दै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरूलाई संस्थाको आर्थिक वर्ष…

  • Default Image

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो ६४ करोड बढी नाफा

    ०१ मंसिर, २०७६ काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्षको तुलनामा ६.२८ प्रतिशतले खुद मुनाफा बढाउन…

  • Default Image

    सङ्कटग्रस्त नेपाल बैंकको घुमेको साख फर्कियो

    शनिवार ३० कात्तिक २०७६ अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताएकाहुन् । उनले…

  • Default Image

    गरिमा विकास बैंकको खुद नाफा २१.१४ प्रतिशतले बढ्यो

    २९ कात्तिक २०७६, काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा २१.१४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष बैंकको खुद नाफा १५ करोड ५४ लाख रुपैयाँ थियो । बैंकले समीक्षा…

  • Default Image

    पोखरामा २ शाखा थप्यो ग्रीन डेभलपमेन्टले बैंकले

    २९ कात्तिक २०७६, काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले बुधवार पोखरा महानगरपालिकाभित्र रहेको शीतलादेवी र छोरेपाटनमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले शीतलादेवी र सञ्चालक कृष्णशंकर श्रेष्ठले छोरेपाटन शाखाको उद्घघाटन गरे । बैंकले हाल कास्की, बागलुङ र म्याग्दीमा रहेका ११ ओटा…

  • Default Image

    सनराइज बैंकको शाखा कैलालीको भजनीमा

    २९ कात्तिक २०७६, काठमाण्डौ । सनराइज बैंकले कैलालीको भजनीमा १२३ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले शाखाको उद्घघाटन गरेका हुन् । सोही दिन बैंकले भक्तपुरको दधिकोटमा ७ औं तथा काठमाडौंको धापासीमा ८औं एक्स्टेन्शन काउन्टर पनि सञ्चालनमा…

  • Default Image

    कुमारी बैंकद्वारा सहयोग

    २८ कात्तिक २०७६, काठमाण्डौ । कुमारी बैंकले लामाटार ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्मालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सहयोग गरेको हो । उक्त विद्मालयका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु(याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाखबराबरका शैक्षिक सामग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा…

Scroll to Top