एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ
२८ कात्तिक २०७६, काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ अर्थात् एनएमबी ‘प्रि अप्रुभ्ड होम लोन योजना’ को सुविधा आरम्भ गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी…

