राष्ट्र बैंकमा ११ जना कार्यकारी निर्देशकको सरुवा
नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबार (कात्तिक १७) को निर्णयअनुसार बुधबार (कात्तिक १९) देखि लागू हुनेगरी ती कार्यकारी निर्देशकको सरुवा गरिएको हो । जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ । विदेशी विनिमय व्यवस्थापन…

