Banijya News

बैंक

महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

महालक्ष्मी विकास बैंक लिमिटेडले कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १७ गते विहान बसेको […]

वाणिज्य बैंक बन्दै मुक्तिनाथ विकास बैंक

वाणिज्य बैंक बन्दै मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित…


  • सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

    सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ। कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन्।…

  • सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    सरकारसँग ६५ अर्ब ८१ करोड नगद मौज्दात

    महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१-८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ। उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे। प्रतिवेदनअनुसार आव २०८१-८२ मा सरकारको सञ्चित कोष एक खर्ब ९६…

  • मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने

    मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने

    मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ । बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (कात्तिक १६ गते) फेरि बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…

  • Default Image

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक १६ गते आइतबार अन्तिम दिन रहेको छ । नेप्सेका अनुसार आज सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएका हुन ।…

  • लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    लघुवित्तमा अधिकतम १४.७२ प्रतिशत ब्याजदरमा कर्जा पाईने

    वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) घटेपछि लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदर पनि सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनदेखि लघुवित्तहरूलाई… आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्न पाउने व्यवस्था गरेको थियो । तर, कर्जाको ब्याजदर वाणिज्य बैंकहरूको औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दरभन्दा…

  • कामना सेवाले गर्यो ६३ अर्ब ७८ करोड निक्षेप संकलन, कर्जा प्रवाह ५३ अर्ब ४५ करोड

    कामना सेवाले गर्यो ६३ अर्ब ७८ करोड निक्षेप संकलन, कर्जा प्रवाह ५३ अर्ब ४५ करोड

    कामना सेवा विकास बैंक लिमिटेडले आर्थि‍क वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख रुपैयाँ…

  • विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

    विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

    नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो। गत असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ मात्र थियो। राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोत नै यही विदेशी लगानी हो।…

  • हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंकको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।यो सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी…

  • आज कुन देशको मुद्राको मूल्य कति ?

    आज कुन देशको मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

Scroll to Top