Banijya News

बैंक

विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

विदेशी सुरक्षण पत्रमा राष्ट्र बैंकको १८ खर्ब ११ अर्ब रुपैयाँ लगानी

नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा १८ […]

आज कुन देशको मुद्राको मूल्य कति ?

आज कुन देशको मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…


  • महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

    महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको दरबारमार्गमा…

  • महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक आइएसओबाट पुनः प्रमाणित

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएसँगै गत वर्ष साउनदेखि लागु हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो। बैंकले ‘प्रोभिजन अफ…

  • राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंक कारबाहीमा

    नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको नियम अटेरी गर्ने दुई विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई विकास बैंकलाई वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्नेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको…

  • कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवीकुमारी तृष्णा शाक्य(निवर्तमान)लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ । बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवीकुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु.एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम…

  • बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट ४० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

    बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएको छैन । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिँदा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आइरहेको छ । यसैक्रममा आजपनि केन्द्रीय बैंकले ४० अर्ब संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले १७५ दिनको लागि ४० अर्ब निक्षेप…

  • राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो ८ खर्ब रुपैयाँ तरलता

    कर्जा प्रवाह सुस्त भएपछि बैंक, वित्तीय संस्थाहरूमा रहेको करीब ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । राष्ट्र बैंकले गत आइतवार निक्षेप संकलन बोलकबोल जारी गरी…

  • राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    राष्ट्र बैंकद्वारा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ। यस अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५…

  • दुई खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

    दुई खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

    चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार बढेकाे छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा अन्तर बैंक काराेबार बढेकाे देखिएकाे हाे। चालु आवकाे दुई महिनामा वाणिज्य बैंकहरूको १ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य…

  • सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त क तथा राष्ट्रियस्तरका ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय…

  • बढ्दो दबाबमा बैंकिङ क्षेत्रः असुलीमा समस्या, रिपोर्ट अपेक्षित नहुने संकेत

    बढ्दो दबाबमा बैंकिङ क्षेत्रः असुलीमा समस्या, रिपोर्ट अपेक्षित नहुने संकेत

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को वित्तीय विवरण प्रकाशनको तयारीमा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन्। नेपाल राष्ट्र बैंकले तिहारको चहलपहल र आर्थिक शिथिलतालाई मध्यनजर गर्दै वित्तीय विवरण प्रकाशन गर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्मका लागि थप गरेको छ। साथै, असोज मसान्तसम्म उठ्नुपर्ने किस्ता तथा ब्याज…

Scroll to Top