Banijya News

बैंक

१३.८६ प्रतिशतले घट्यो निफ्राको खुद नाफा

१३.८६ प्रतिशतले घट्यो निफ्राको खुद नाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार […]

नेपाल बैंकर्स सङ्घसँगको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको माग

नेपाल बैंकर्स सङ्घसँगको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको माग

नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स सङ्घसँग भएको पूर्वसहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ। घरजग्गाको घट्दो मूल्य र मूल्याङ्कनलाई आधार मानी मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची तथा अन्य कारबाही फिर्ता लिन एशोसिएशनले आग्रह गरेको हो। एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग पटकपटक पत्राचार तथा छलफल गर्दा पनि मूल्याङ्कनकर्ताका समस्या…


  • नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ…

  • कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको राष्ट्र बैंक उक्त लक्ष्य हासिल गर्नबाट चुकेको छ। गत आर्थिक वर्ष को मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्य अनुसार करिब ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनु पर्ने थियो। तर, राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार सो अवधिमा जम्मा ४ खर्ब…

  • सिन्धु विकास बैंकले गत आवमा कमायो एघार करोड ७८ लाख रुपैयाँ नाफा

    सिन्धु विकास बैंकले गत आवमा कमायो एघार करोड ७८ लाख रुपैयाँ नाफा

    आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३ करोड ४ लाख रुपैयाँ थियो। बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको छ । विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा…

  • कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

    कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

    कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबर निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिसम्म बैंकले ९८ करोड ७०…

  • दुई अर्ब ८२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा

    दुई अर्ब ८२ करोडले घट्यो वाणिज्य बैंकहरुको नाफा

    नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफा (नाफा) मा कमी आएको छ । बजार, घरजग्गा, सवारी साधन लगायतका क्षेत्रमा छाएको मन्दीको प्रभावस्वरुप वाणिज्य बैंकको नाफामा गिरावट आएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ (साउन देखि जेठ ) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ५३…

  • भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुको लाभांश नीतिमा राष्ट्र बैंकको कडाइ

    भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुको लाभांश नीतिमा राष्ट्र बैंकको कडाइ

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जस्तै भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु (पीएसपी र पीएसओ) लाई पनि लाभांश वितरणमा कडाइ गर्ने भएको छ। भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) लाभांश वितरणसम्बन्धी मार्गनिर्देशन, २०८२ जारी गर्दै राष्ट्र बैंकले सञ्चित नाफामा रहेका संस्थाहरुले मात्रै लाभांश वितरण गर्न पाउने…

  • नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

    नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

    नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (एनबीपीए-२०२४) द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो…

  • राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

    राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण गरेका हुन् । ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ…

  • बैंकिङ्ग प्रणालीबाट आज पनि ५० अर्ब तान्दै केन्द्रीय बैंक

    बैंकिङ्ग प्रणालीबाट आज पनि ५० अर्ब तान्दै केन्द्रीय बैंक

    राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छद्ध । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ४२ दिने निक्षेप सङ्कलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय…

  • गत वर्ष भन्दा नौ दशमलब  १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

    गत वर्ष भन्दा नौ दशमलब १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

    कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.१९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । सबैभन्दा पहिलो गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…

Scroll to Top