Banijya News

बैंक

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार […]

गत वर्ष भन्दा नौ दशमलब  १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

गत वर्ष भन्दा नौ दशमलब १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.१९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । सबैभन्दा पहिलो गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…


  • शाखा बन्द गर्ने अनुमति बैंकहरुलाईनै दिने तयारीमा राष्ट्र बैंक

    शाखा बन्द गर्ने अनुमति बैंकहरुलाईनै दिने तयारीमा राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्ने भएको छ । विद्युतीय भुक्तानी प्रणाली बढ्दै जानुका साथै बैंकहरूले पनि सञ्चालन लागत धान्न नसक्ने भन्दै शाखा बन्द गर्न माग गरेपछि राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिमा पनि बैंक, वित्तीय…

  • कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

    कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

    कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा १० खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको…

  • मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’…

  • बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। जेठ र असार महिनामा खासै परिवर्तन नभएको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाब र अन्य आर्थिक गतिविधिले गर्दा घटेको हो। बुधबार बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार, असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती…

  • हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण…

  • शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गते बुधबारदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये ६ लाख…

  • प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार…

  • राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको रकम करिब ७ खर्ब रुपैयाँ नजिक पुगेको छ। आइतबार (हिजो) सम्म ६ खर्ब ९२ अर्ब रुपैयाँ ६५ करोड रुपैयाँ पुगेको यो रकम चालु आर्थिक वर्षमा पहिलो पटक ७ खर्बको नजिक पुगेको हो। एक वर्षभन्दा लामो समयदेखि बैंकिङ प्रणालीमा…

  • Default Image

    वाणिज्य बैंकले ११ महिनामा कमाए ५४ अर्ब बढी नाफा, कुनले कति कमाए ?

    चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आवको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको…

  • बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन-जेठ) मा वाणिज्य बैंकहरूले शेयर धितो कर्जा (शेयर लोन) प्रवाहमा अभूतपूर्व वृद्धि हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, देशमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले जेठ मसान्तसम्म कुल १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको…

Scroll to Top