बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति
नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकिङ क्षेत्रमा ऋण प्रवाहमा…

