वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने
राष्ट्रपति रामचन्द्र पौडेलले नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने बताए । उनले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन्। बैंक तथा वित्तीय कम्पनीमा देखिएका समस्या क्रमश समाधान गरिने उनले बताए । उनले भने,‘बैंक तथा वित्तीय संस्था,…

