बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ६९ खर्ब नजिक, कर्जा प्रवाह ५५ खर्ब
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूले करिब साढे ६९ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्मको अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल ६९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। कुल निक्षेपमध्ये वाणिज्य बैंकले मात्रै ६२ खर्ब ८…

