ग्लोबलद्वारा विद्यालयलाइ सामाग्री बितरण
१२ माघ, २०७६, काठमाडौं ग्लोबल आईएमई बैंकले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा विद्यालयलाइ सामागी्र बितरण गरेको छ । बैंकले हिजो शनिवार जनउद्धार विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेशिन र शैक्षिक सामग्री प्रदान गरेको हो । उक्त अवसरमा बैंकले शुक्रवार बैंकको डुम्रे शाखामार्फत तनहँुको भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक…

