रा.वा. बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
०७ माघ , २०७६, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५४ जनाले रक्तदान गर्नुभएको थियो । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल…

