Banijya News

बैंक

स्वावलम्बनले प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश खातामा

स्वावलम्बनले प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश खातामा पुस २४, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले मंसिर ३० गतेसम्म डिम्याट […]

रिलायन्स फाइनान्सको नगद लाभांश प्रस्ताब

पुस २३ ,काठमाडौं । रिलायन्स फाइनान्सको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५ । ७६ को नाफा बाट ६.५८ लाभांस वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष यसले १२ प्रतिशत बोनस सेयर र २.६३ प्रतिशत नगद गरी कुल १४.६३प्रतिशत लाभांश वितरण गरेको थियो । रिलायन्स कम्पनिले ५ करोड…


  • Default Image

    कामना बैंकले सुरु ग¥यो खातामा नगद लाभांस जम्मा गरिदिन

    पुस २३, काठमाडौं । कामना विकास बैंकले पुस २१ गते बाट प्रस्ताब गरेको ६.८५ % नगद लाभांस सेयरधनिलाइ खातामा पठाइदिएको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गर्न थालेको हो । नगद लाभांस नआयका सेयरधनिलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनि…

  • Default Image

    लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, वार्षिक साधारणसभा कहिले ?

    पुस २३ , काठमाण्डौ नेपाल स्टक एक्सचेन्ज ले बुधबार गत आर्थिक बर्षको बोनस सेयरका लागि लुमविनि विकास बैंकको सेयर मुल्य समायोज्न गरेको छ गत आर्थिक वर्षका लागि लुम्बिनि विकास बैंकले प्रस्ताब गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयर समायेजन गरेको हो । लुम्बिनि विकास बैंकको प्रतिकित्ता १९४.२९ रुपैँया कायम गरेको…

  • Default Image

    मेगा बैंकद्वारा ब्ल्यांकेट सहयोग

    पुस २३, काठमाडौं मेगा बैंक नेपालले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्यांकेट सहयोग गरेको छ । बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि उक्त सहयोग गरेको हो । सहयोगबाट यी समुदायका करीब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्वित भएका छन् । शीतलहरबाट…

  • Default Image

    नविल इन्भेष्टमेन्टद्धारा बिजनेश क्लिनिकको सुरुवात

    पुस २१, काठमाण्डौं । नबिलले नयाँ वर्षको अवसरमा व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । बिजनेश क्लिनिक को अर्थ वित्तिय लगानिका क्षेत्रहरको पहिचान गरि आइपर्ने समस्या समाधान गर्ने परामर्श हो । ग्राहक ,…

  • Default Image

    पोखरा फाइनान्सको १४.२० प्रतिशत लाभांश पारित

    पुस २१, काठमाडौं पोखरा फाइनान्सको २३औं वार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५ र ७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिशेयर ७ प्रतिशतका दरले बोनस सेयर र प्रतिशेयर ७ दशमलव २० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने…

  • Default Image

    एन आइसि एसियाको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक

    पुस २१, काठमाण्डाँैआफ्ना ग्राहक तथा आम सर्बसाधारण लाइ थप सेवा सुविधा प्रदान गर्न उद्देश्यका साथ न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम…

  • Default Image

    हिमालय आँखा हस्पिटललाई सानिमा बैंकको सहयोग

    पुस २१, काठमाडौं सानिमा बैंकले बिरामी एवम् हस्पिटलका कर्मचारीको स्वास्थ्यलाई लक्षित गरी पोखरास्थित न्यूरोड शाखाले पोखरा–१७ घारीपाटनस्थित हिमालय आँखा हस्पिटललाई पानी शुद्धीकरण उपकरण सहयोग गरेको छ । उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले हस्पिटलका प्रमुख मेडिकल डाइरेक्टर डा. इन्द्रमान मर्हजनलाई हस्तान्तरण गरेका थिए । बैंकका हाल देशभर ७९…

  • Default Image

    महिला उद्यमशिल बनाउन एफएनसीसीआई र सनराइज बैंकको पहल

    पुस २१ काठमाडौ महिला उद्यमिलाइ उर्जागर , सशक्तिकरण बनाउनका साथै उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमति भएको छ । उक्त कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरका थिय । महासंघमा…

  • Default Image

    रेमिट्यान्स् पठाउँदा लाख माथिको नगद लिन नपाइने

    पुष १८, काठमडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको कारोवारमा थप कडाई गदेृ विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकम नेपाल पठाउँदा अब बैंक तथा रेमिट्यान्स कम्पनीहरुले एक लाखभन्दा बढी भूक्तानी नगदमा गर्न नपाउने नया नियम ल्याएको छ । नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ अनुसार विद्युतिय…

  • Default Image

    रोलक्रम तोडदै भट्ट भए राष्ट्र बैंकको प्रबक्त्ता

    पुुस १७, काठमडौं । वरियताको आधारमा राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेपनि यसपटक वरियतामा मिचेर नै नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागको कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई प्रबत्ता बनाइएको छ । राष्ट्र बैंकले पौष १६ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि अगाडी रहेका आन्तरिक…

Scroll to Top