Banijya News

बैंक

महिला उद्यमशिल बनाउन एफएनसीसीआई र सनराइज बैंकको पहल

पुस २१ काठमाडौ महिला उद्यमिलाइ उर्जागर , सशक्तिकरण बनाउनका साथै उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच […]

रोलक्रम तोडदै भट्ट भए राष्ट्र बैंकको प्रबक्त्ता

पुुस १७, काठमडौं । वरियताको आधारमा राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेपनि यसपटक वरियतामा मिचेर नै नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागको कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई प्रबत्ता बनाइएको छ । राष्ट्र बैंकले पौष १६ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि अगाडी रहेका आन्तरिक…


  • Default Image

    बैकका सिइओ पोखरामा, नयाँ सिस्टम नयाँ .बर्ष सँगै नयाँ सिस्टम सिक्दै

    पुुस १७, पोखरा । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पोखरमा भेला गराएको छ । राष्ट्र बैकको बैंक सुपरिवेक्षण विभागले पोखरामा आयोजना गरेको सेमिनारमा सहभागी हुन सिइओहरु पोखरामा भेला भएका हुन् । राष्ट्र बैंकले राष्ट्र बैंकले माघ १ गतेदेखि सुपरभाइजरी इन्फरमेसन सिस्टमको सिस्टम लागु गर्देछ । यही भएर…

  • Default Image

    एक रुपैयाँमै एनआईसी एशियामा डिम्याट खाता

    पुस १७, काठमाण्डौ एनआईसी एशिया क्यापिटल लिमिटेडले “अंग्रेजी नयाँ वर्ष २०२०” का अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी तथा सबै नेपालीलाई समेट्नको लागि पौष १६गते देखि २०७७ साल आषाढ मसान्तसम्म मात्र रु.१ मा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सोही अभियानलाई थप…

  • Default Image

    कामना सेवा विकास बैंकका ६ वटा नयाँ शाखा विस्तार

    पुस १६, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं. ३ अन्तर्गत काठमाडौँं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी…

  • Default Image

    सिभिल बैंकको रक्तदान कार्यक्रम

    पुस १६, काठमाडौँ सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले नवौैँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको हो । सो कार्यक्रमअन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजार तीन सय ५४ पिन्ट रगत संकलन…

  • Default Image

    कुमारी बैंक लिमिटेडको २१ औं शाखारहित बैंकिङ्ग सेवा छोम्रोंगमा विस्तार

    पुस १६ ,काठमाडौं कुमारी बैंक लिमिटेडले अन्नपूर्ण ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट सम्पन्न भएको हो । बैंकले अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन…

  • Default Image

    नबिल बैंकको साधारण सभा पुस २२ गते

    पुस १५, २०७६, काठमाडौं । नविल बैंकले ४५ औँ साधारण सभा पौष २२ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहानको १० बजे गर्ने भएको छ । साधारण सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश पारित गर्ने…

  • Default Image

    एनसीसीको नयाँ शाखा मोरङको रंगेलीमा

    पुस १५, २०७६, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मोरङको रंगेली नगरपालिका– ७, रंगेलीमा सोमवारदेखि शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा आफ्नो १२१ औं शाखा भएको उल्लेख गरेको छ । रंगेली र आसपासका क्षेत्रमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखामा एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण…

  • Default Image

    बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर

    पुस १५, २०७६, काठमाडौं । हिमालयन बैंकको नयाँ काउन्टर काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा खुलेको छ । काउन्टरको उद्घघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर…

  • Default Image

    सिटिजन्स बैंकद्वारा गाईघाटमा एटिएम सञ्चालन

    १५ पौष २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाटस्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा ए.टि.एम. सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घघाटन गरेका हुन् । शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता…

  • Default Image

    एनआईसी एशिया अब देउरालिमा पनि

    पुस १५, २०७६, काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली…

Scroll to Top